श्रीलँकाबाट भागेका रास्ट्रपति बिनोद चौधरीको होटलमा

अशोज ९, २०८१

नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे नवलपुर पुगेका छन् । हिजो काठमाडौँ ओर्लिएका उनी आज सिजिधाम घुम्न त्यता गएका हुन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको चाँजोपाँजोमा त्यहाँ पुर्याइएका पूर्वराष्ट्रपति राजपाक्षे भोलि भरतपुर जाने भ्रमणतालिका छ । आज साँझ विनोदको मेघौली रिसोर्टमा बास बसेर भोलि बिहानै चितवन जाने कार्यक्रमअन्तर्गत रिसोर्ट बुक गरिएको छ । भरतपुरमा पनि चौधरी ग्रुपकै होटलमा राख्ने तयारी छ ।

भोलि सुस्ताको पुल उद्धघाटन गरेर भैरहवाबाट काठमाडौँ फर्किने तालिका रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ