क्यापिटल हिल दंगामा संलग्न १५ सय व्यक्तिलाई ट्रम्पले दिए सजाय माफी

माघ ८, २०८१

काठमाडौं– डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेलगत्तै उनले क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई सजाय माफी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई माफी दिन आदेश दिएका छन् ।गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए ।

क्यापिटल हिल दंगाको आरोपमा जेलमा परेका ट्रम्प समर्थकका वकिलले स्थानीय समयअनुसार सोमबार रातिसम्म जेलमा परेका व्यक्ति रिहा हुने अपेक्षा व्यक्त गरेका छन् ।

ट्रम्प समर्थकको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर उनीहरूको रिहाइका लागि पर्खिरहेका छन् । बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ