अमेरिकाको क्यालिफोर्निया नयाँ क्षेत्रमा आगलागी

माघ ११, २०८१

अमेरिकाको क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो फैलिएको छ । भेन्टुरा काउन्टीमा हिजो बिहान शुरू भएको डढेलोको प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।

स्थानीय प्रशासनले पनि क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई खाली गर्न आदेश जारी गरेको छ । भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा डढेलो फैलिएको हो ।

५० एकडमा फैलिएको डढेलो निभाउन हेलिकोप्टरबाट प्रयास भइरहेको छ । जमिन र आकाश दुवै ठाउँबाट डढेलो निभाउने प्रयास भइरहे पनि सफल नभएको भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ