
पोेखरा । पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
पोखरा महानगरपालिका–१७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
‘एक युगमा एक पटक इतिहासमा पहिलो पटक’ आयोजना हुन लागेको कोटिहोम महायज्ञको बारेमा भक्तजनहरुलाई सहजताको लागि सम्पर्क कार्यालय स्थापना गरिएको आयोजकले जानकारी दिएको छ ।