भारत अमेरिकी सामानमा भन्सार कर नलाउन इच्छुक छ : डोनाल्ड ट्रम्प

जेष्ठ २, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकाबाट आयात गरिएका सामानमा भन्सार कर नलगाउन इच्छुक भएको बताएका छन् ।

कतारको औपचारिक भ्रमणमा आएका ट्रम्पले कतारसँग बोइङ खरिद लगायका विभिन्न व्यापार सम्झौता गरेका थिए । त्यही समयमा दोहाका व्यापारिक समुदायहरुसँग बोल्दै ट्रम्पले यस्तो बताएका हुन् ।

भारत र अमेरिकाको व्यापार साझेदारी भइरहेको समयमा ट्रम्पको यो भनाईलाई भारतले समर्थन र खण्डन दुवै गरेको छैन । बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले एपल कम्पनीका सीइओलाई भारतमा व्यापार विस्तार नगर्न सुझाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ढुक्क हुनुस्, देश बनाउँछौँ- महामन्त्री शाह

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

५० युनिटभन्दा बढी विद्युत खपतमा कर लगाउने सरकारको निर्णय गतल : कुलमान घिसिङ

नयाँ बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

‘पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ’

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

नेपाल चिकित्सकहरुको सम्मेलन सुरु

यो पनि पढ्नुहोस