प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई स्वीकृति दिनेगरी कानून नबनाइने स्पष्ट पार्नुभएको छ । सरकारले त्यस्तो कानुन ल्याउन लागेको भन्दै भ्रम फिँजाइएको गुनासो ग/] ।
मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमले यस्तो टिप्पणी ग/] . यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताउँदै उहाँले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाP .
बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्नै नसक्ने प्रधानमन्त्रीको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0