नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै डा. भीम रावल

कार्तिक २६, २०८२

काठमाडौं । ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छन् ।

नेकपा एमालेबाट निस्कासन भएपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका रावललाई भित्र्याउन नेपाली कम्युनिस्ट पार्टीले आज औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

दिउँसो दुई २ बजे राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर रावललाई नेपाली कम्युनिस्ट पार्टीमा भित्र्याउन लागिएको हो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

यो पनि पढ्नुहोस