बंगलादेशी फिल्म ‘शार्क’ को टिजर सार्वजनिक
सम्बाददाता

पुस २५, २०८२

काठमाडौं । नेपाली अभिनेता प्रमोद अग्रहरीले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को टिजर सार्वजनिक भएको छ । बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत निर्माताले १ मिनेटको टिजर सार्वजनिक गरेका हुन् ।

पटजरमा अभिनेता अग्रहरीलाई प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामध्येमा देखिएका उनलाई समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देख्न सकिन्छ । पछाडिबाट खिचिएको दृश्यमा अग्रहरीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

टिजर हेर्दा प्रमोदको बंगलादेशी फिल्मको डेब्यू धमाकेदार हुने देखिन्छ । फ्यानले यो फिल्मलाई नेपालमा समेत रिलिज गर्न माग गरिरहेका छन् । बंगाली भाषामा ‘हाङ्गोर’ भनिएपनि फिल्मको अंग्रेजी नाम चाहिँ ‘शार्क’ हो । टिजरमा शार्क माछालाई विम्वपरक रुपमा देखाइएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
सम्बाददाता