भेनेजुएलाले अमेरिकामा उत्पादित समान मात्र किन्छ : ट्रम्प

पुस २५, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्ने बताएका छन् ।

ट्रम्पले भेनेजुएलाले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाले अमेरिकामा उत्पादित समान मात्र किन्ने बताएका हुन् । उनले भनेका छन्, ‘मैले जानकारी प्राप्त गरेको छु, भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसा प्रयोग गरेर संयुक्त राज्य अमेरिकामा उत्पादित सामानहरू मात्र खरिद गर्नेछ । यी खरिदहरूमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरू सुधार गर्न अमेरिकी कृषि उत्पादनहरू, औषधिहरू, चिकित्सा उपकरणहरू र मेसिनरीहरू समावेश हुनेछन् ।’

ट्रम्पले भेनेजुएला अब अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध रहेको बताउँदै यो एक बुद्धिमानी निर्णय भएको र भेनेजुएला र अमेरिका दुवैका जनताका लागि धेरै राम्रो कुरा भएको बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समाजमा बढ्दो लैङ्गिक विभेद र हिंसा: कारण, चुनौती र समाधान

प्रविधि, पुस्ता र परिवर्तनले ल्याएको राजनीतिक उथलपुथल

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

यो पनि पढ्नुहोस

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान 

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण