धादिङ महोत्सवमा शनिबार शान्तिश्रीको धमाका, साथमा अरु थुप्रै छन् कलाकार
सम्बाददाता

माघ १७, २०८२

धादिङ । दशौं धादिङ महोत्सवको तेश्रो दिन आज शान्तिश्री परिवार मुख्य कलाकारको रुपमा आउदैछिन् । उनीसँग विष्णु खत्री, मनमाया वाइवा। देवी आले, सिता ढकाल, एलिना क्षेत्री, सन्जु लामालगायतका कलाकारहरु आउदैछन् ।

लोकदोहोरी, आधुनिक गीत, नृत्यसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

धादिङबेसीस्थित खुला मञ्चमा जारी महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै कृषि, उद्योग, पर्यटन तथा स्थानीय उत्पादनको प्रदर्शनी पनि निरन्तर सञ्चालन भइरहेको छ।

No data was found

जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित संचालन भइरहेको महोत्सवमा विभिन्न परिकारका खाना, कृषिजन्य उत्पादन र अन्य महोत्सवमा जस्तै व्यापार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

यो पनि पढ्नुहोस
सम्बाददाता