छुट्टाछुट्टै विधामा धादिङका चार पत्रकार पुरस्कृत

माघ १९, २०८२

धादिङ । नेपाल पत्रकार महासङ्घ धादिङले छुट्टाछुट्टै विधामा चार जना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ ।

राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारलाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ । सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार राजन अधिकारी र शालिकराम वर्मा स्मृति पुरस्कारबाट पत्रकार रामबहादुर ठकुरीलाई पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट डब्लुुडब्लुुडब्लुु डट एफएनजे डट ओआरजीको आइतबारबाटै विधिवत सुरुवात गरेको छ । पत्रकार महासङ्घको गतिविधि, इतिहास र सदस्यहरुको विवरण, सञ्चारसंस्थाहरुको विवरण वेबसाइटमा राखिएको पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन  

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस 

‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

बागमती प्रदेश सरकारको नौ महिनाको खर्च २३ प्रतिशत    

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनमा जोड 

यो पनि पढ्नुहोस