धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा केही समय रोकिएको मतगणना पुनः सुरु भएको छ। सर्वदलीय बैठकपछि सहमति जुटेपछि मतगणना अघि बढाइएको हो।
रुवीभ्याली गाउँपालिका का वडा नम्बर १, २, ४ र ६ का मतपेटिका खोलेर मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सर्वदलीय बैठकमा प्रतिनिधि सहभागी गराउने विषयमा विवाद उत्पन्न भएपछि मतगणना केही समयका लागि रोकिएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0