धादिङ-२ मा पनि घण्टीकै अग्रता, पछि पर्दै रुख !

फाल्गुन २३, २०८२

धादिङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा पनि रास्वपा (घण्टी चिन्ह)का बोधनारायण श्रेष्ठले अग्रता लिएका छन् ।

रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुदन्दरी र नेत्रावती-१ र २ को मत गणन साकिँदा घण्टी चिन्हले अग्रता लिएको हो ।

रुवीभ्याली, खनियाबास र गंगाजमुनाको मतपरिणाम सकिँदासस्म्म अघि अघि रहेका नेपाली कांग्रेस (रुख चिन्ह)का उम्मेदवार रमेश धमलालाई उछिन्दै घण्टी चिन्हका श्रेष्ठले त्रिपुरासुन्दरीबाट उचिन्न थालेका हुन् ।

पछिल्लो मत परिणामअनुसार घण्टी चिन्हका श्रेष्ठले ८६०७, रुख चिन्हका धमलाले ७२८२, नेकपा एमाले (सुर्य चिन्ह)का धन बहादुर घलेले ५१४५ र नेकपा (तारा चिन्ह)का राम बहादुर भण्डारीले ५१४२ मत प्राप्त गरेका छन् । राप्रपाका सुरेश रिजाल निकै पछि परेका छन् ।

परिणामले प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङ २ अपडेट: कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको रजगज

धादिङ-१ मा आशिकाको अग्रता कायम

धादिङ-२ मा पनि घण्टीकै अग्रता, पछि पर्दै रुख !

धादिङ–१ मा घन्टी चिन्हका आशिका अग्रस्थानमा

धादिङ-२ मा कांग्रेसका रमेश धमलाको अग्रता

धादिङ–२ मा रोकिएको मतगणना पुनः सुरु

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम 

यो पनि पढ्नुहोस

धादिङ २ अपडेट: कांग्रेस-एमालेका ‘गढ’ हरूमा घण्टीको रजगज

धादिङ-१ मा आशिकाको अग्रता कायम

धादिङ–१ मा घन्टी चिन्हका आशिका अग्रस्थानमा

धादिङ-२ मा कांग्रेसका रमेश धमलाको अग्रता

धादिङ–२ मा रोकिएको मतगणना पुनः सुरु

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम