समानुपालिक सांसदमा एमालेबाट धादिङका पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ

फाल्गुन ३०, २०८२

नेकपा एमालेले समानुपालिक सांसदको नाम टुंगो लगाएसँगै धादिङबाट दुई जना समेटिएका छन् । जनजातितर्फ गंगादेवी श्रेष्ठ र खस आर्यतर्फ पुष्पराज कंडेल समेटिएका हुन्। नेकपा एमालेमा कँडेल केन्दीय लेखा आयोगका अध्यक्ष हुन् भने श्रेष्ठ एमाले बागमती प्रदेश कमिटिका सदस्य हुन् ।

शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १७ जना सांसद चयन गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा : देवताको रक्षार्थ खुसीयालीको पर्व  

गाँजा र चरेशसहित तीनजना पक्राउ

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

यसरी फेरिदैछ रुपाको रुप   

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

यो पनि पढ्नुहोस