समानुपातिकबाट धादिङमा थपिए बसुमाया, सीता र सरस्वती !

चैत्र १, २०८२

धादिङ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीबाट धादिङमा थप तीन जना सांसद थपिएका छन् ।

यससंगै संघीय संसदमा धादिङ जिल्लामा ८ जना सांसद पुगेका छन्। तीमध्ये २ जना धादिङबाट र १ जना काठमाडौँबाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने अन्य ६ जना समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्दै संसदमा पुगेका छन्।

प्रत्यक्ष निर्वाचनमा पराजित भए पनि समानुपातिक प्रणालीमार्फत नेकपा एमालेबाट २ जना, राप्रपा र नेपाली कांग्रेसबाट १/१ जना तथा दुई क्षेत्रमा जित हासिल गरेको रास्वपाले १ जनालाई सांसद सिफारिस गरेपछि उनीहरू संघीय संसदमा प्रतिनिधित्व गर्न सफल भएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा : देवताको रक्षार्थ खुसीयालीको पर्व  

गाँजा र चरेशसहित तीनजना पक्राउ

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

यसरी फेरिदैछ रुपाको रुप   

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

यो पनि पढ्नुहोस