धादिङका बोधनाराण श्रेष्ठ संसदीय सुनुवाइ विशेष समितिको सभापति निर्वाचित
सम्बाददाता

बैशाख ३, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा धादिङ–२ बाट निर्वाचित सांसद बोधनारायण श्रेष्ठलाई चयन गरेको छ ।

रास्वपा संसदीय दलको बैठकले उनलाई सुनुवाइ समितिको सभापति बनाएको हो । यो समिति प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति हो ।

संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य हुन्छन् । यस समितिमा बहुमत रास्वपाको छ । त्यस्तै समितिमा ३ जना राष्ट्रिय सभाबाट रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
सम्बाददाता