सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३

काठमाडौ । प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ ।
परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।”
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङमा व्यवसाय संवर्द्धन तालिम सुरु

सूर्यज्योती लाइफको १८औँ वार्षिकोत्सवः धादिङमा शुभकामना आदानप्रदान

डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धिः काठमाडौं पहिलो प्रदूषित सहर

पूर्वाधार निर्माणका कानुनी जटिलता फुकाउन कार्यदलको सक्रियता

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ शुरु स् कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड

यो पनि पढ्नुहोस