माइक्रोबस दुर्घटनामा १२ जना घाइते

बैशाख १३, २०८३

धादिङ : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिक माइक्रोबस दुर्घटनामा हुँदा १२ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश -०१- ००६ – ख – ७२२१ नम्बरको माइक्रोबस सडकमै चिप्लिएर पल्टिएको हो ।

दुर्घटनाका घाइते १२ जनामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिनुभयो । सामान्य घाइतेको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु   

माइक्रोबस दुर्घटनामा १२ जना घाइते

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

विश्वकप लिग-२: दीपेन्द्रले समाल्दा नेपालले दियो युएईलाइ २ सय १ रनको लक्ष्य

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

यो पनि पढ्नुहोस