नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो

बैशाख २०, २०८३

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ ।

उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको हो ।

बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ ।

पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । पानीधारमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल

प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासंघद्वारा प्रदर्शन

राजनीतिक नियुक्ति पाएका १५ सय ९४ जना पदमुक्त हुने

नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो

नेकपाले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

ग्रामीण भेगको प्रेमकथा ‘काजी’

यो पनि पढ्नुहोस