एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्नुहोस् नतिजा !

बैशाख २७, २०८३

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । तयारी स्वरूप बोर्डले नजिता हेर्न सकिने माध्यमबारे जानकारी दिएको छ ।
आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो । एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्नुहोस् नतिजा !

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

रोटरी क्लब अफ स्वयम्भूद्वारा धादिङको बहिरा विद्यालयलाई खाद्यान्न सहयोग

यो पनि पढ्नुहोस