प्रतिनिधिसभा बैठक बस्दै

बैशाख २९, २०८३

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३|०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छः नेता आङ्देम्बे

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ

सरकारलाई आयोगले बुझायो ‘मानवअधिकारका विषयहरू’

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रतिनिधिसभा बैठक बस्दै

यो पनि पढ्नुहोस