रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

बैशाख ३०, २०८३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म् चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो । रास्वपा २०७९ साल सार ७ गते स्थापना भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

महंगीले ठप्प राजमार्ग विस्तारको काम

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

विपक्षी सांसदले सांसदमै मागे प्रधानमन्त्रीको राजीनामा

संसद् बैठक समसामयिक विषयमा ध्यानाकर्षण

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

यो पनि पढ्नुहोस