विपक्षी सांसदले सांसदमै मागे प्रधानमन्त्रीको राजीनामा

बैशाख ३०, २०८३

काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

विपक्षी दलहरूले आफू बसेको स्थानबाट उठेर विरोध गरेका हुन् । सभामुखले संसदीय नियमावलीको २१ को खण्ड ‘घ’ विपरीत रहेकाले थापाको अभिव्यक्तिलाई हटाउन रुलिङ गरेका हुन् । आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

विपक्षी सांसदहरूले संसद् प्रधानमन्त्री बालेन शाहको समेत राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

महंगीले ठप्प राजमार्ग विस्तारको काम

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

विपक्षी सांसदले सांसदमै मागे प्रधानमन्त्रीको राजीनामा

संसद् बैठक समसामयिक विषयमा ध्यानाकर्षण

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

यो पनि पढ्नुहोस