घादिङ। नीलकण्ठ बहुमुखी क्यम्पसमा स्नातक तहका बिधार्थीेलाई मनोसामाजिक तथा कानुनी परामर्श दिइएको छ ।
मानसिक स्वास्थ्य सम्बन्धि समस्या, हरेलु हिसाँ, लैगिक विभेद, दुव्र्यवहार तथा सामाजिक असुरक्षाको घटनाहरु बाट बच्न सचेत गराउन परामर्श दिइएको हो ।
कार्यक्रममा संभाबवत हिँसा, विभेद र दुव्र्यवहारका बारेमा जानकारी गराइएको सहयत्री समाज नेपालको इन्चार्ज गायत्री खतिवाडाको भनाई छ ।
विधार्थीहरुमा आत्मविश्वास वृद्धि, सामाजिक जिम्मेवारी, सकारात्मक सोच, मानसिक स्वास्थ्य प्रति संबेदनशील बनाउन कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0