नृसिंहधाम दर्शन गरेर फर्किएको गाडी टारिबेसीमा दुर्घटना, सात जना घाइते
सम्बाददाता

जेष्ठ २०, २०८३

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरेर फर्किदै गरेको गाडी टारिबेसी नजिकै दुर्घटना भएको छ ।

बागमती प्रदेश बि ए एफ ०२२३ मारुती इको भ्यान नीलकण्ठ नगरपालिका-१० माथिल्लो टारीमा दूर्घटनामा परेको हो ।भ्यान सडकबाट करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुमन दुवाडीले जानकारी दिए ।

दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरि सदरमुकाम धादिङबेसी र सल्यानटातर्फ लगिएको छ ।

गाडी भक्तपुरबाट नृसिंहधाम दर्शनको लागि आएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार

दलित समुदायका लागि धादिङमा छुट्टै ‘कानूनी सहायता कक्ष’

विद्युत् प्राधिकरणको पुन संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

यो पनि पढ्नुहोस
सम्बाददाता