धादिङ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको रबैया विरुद्घ संकलन भएको हस्ताक्षर आज प्रधानमन्त्री कार्यालय पठएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला धादिङले संकलन गरेको हस्ताक्षर जिल्ला प्रशसान कार्यालयमार्फत प्रधानमन्त्री समक्षय पठएको हो ।
जेठ ,७ गते गरेको हस्ताक्षर संकलन आज प्रधानमन्त्रीलाई पठइएको महासंध धादिङ अध्यक्ष सिताराम अधिकारीले बताउनु भयो ।
संकलन भएको हस्ताक्षर तत्काल प्रधानमन्त्री कार्यालय प¥याउने जिल्ला प्रशसान कार्यालय धादिङका प्रशसकिय अधिकृत राममणी मिश्रले प्रतिबद्घता ब्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0