सुनचाँदीको मूल्य बढ्यो
राष्ट्रिय समाचार समिति

जेठ २९, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

मानव अधिकार आयोगको अपिल

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति