अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पस प्रथम
सम्बाददाता

असार ५, २०८३

धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पसको वार्षिक शैक्षिक क्यालेन्डर अन्तर्गत आज अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पस प्रथम, सिम्ले महाकाली क्याम्पस द्वितीय तथा सल्यानटार क्याम्पस तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा जिल्लाका सात वटा क्याम्पसको सक्रिय सहभागिता रहेको थियो । नीलकण्ठ बहुमुखी क्याम्पस, सल्यानटार क्याम्पस, आदर्श क्याम्पस, चन्द्रोदय क्याम्पस, बागेश्वरी क्याम्पस, सिम्ले महाकाली क्याम्पस‌ र बेत्रावती क्याम्पस प्रतिस्पर्धामा सहभागी थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन

बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल

अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पस प्रथम

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

यो पनि पढ्नुहोस
सम्बाददाता