ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
राष्ट्रिय समाचार समिति

असार ७, २०८३

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

हास्य कलाकार खेम शर्मा “चतुरे” को निधन

योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति