श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट
राष्ट्रिय समाचार समिति

असार १७, २०८३

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिनुभएको थियो । सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति