सुनचाँदीको मूल्य बढ्यो
राष्ट्रिय समाचार समिति

असार २६, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।

हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३४० मा कारोबार भएको थियो ।

No data was found

गत बुधबार एक तोला छापावाल सुुनरु दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

बाढीको असर: नारायणगढ–काठमाडौँ सडकमा सवारी आवागमन बन्द, तटीय क्षेत्रमा उच्च सतर्कता

बाढीले बैंक तथा वित्तिय संस्थाका १८ शाखा बगायो

बाढीले नुवाकोटबाट करिब ३ सय बेपत्ता, ११ जनाको शव फेला, ८ सय घरमा क्षति

बाढीले फुर्केखोला पुल बगाएपछि धादिङबेसीसँगको यातायात सम्पर्क विच्छेद, अन्य चार वटा पुल पनि बगायो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति