नेत्रावती डबजोङमा शान्ति सुरक्षा समीक्षा तथा नागरिक सुनुवाइ
सम्बाददाता

असार २९, २०८३

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा समग्र शान्ति सुरक्षाको समीक्षासहित नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा वडा नं ३ सेमजोङस्थित गाउँपालिकाको सभाहलमा सो कार्यक्रम भएको हो।

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, विभिन्न पेसा व्यवसायी, टोल सुधार समिति, आमा समूह, समाजसेवी, कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति थियो। सहभागीहरूले पालिकाको शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै आ-आफ्नो धारणा राखेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

नेत्रावती डबजोङमा शान्ति सुरक्षा समीक्षा तथा नागरिक सुनुवाइ

निजी जग्गामा हाइड्रोपावरको डोजरः पीडितद्वारा क्षतिपूर्तिको माग

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

यो पनि पढ्नुहोस
सम्बाददाता