पहिरोको जोखिमले रातभरि रोकिएका सवारी खुला, पृथ्वीराजमार्गमा चाप
सम्बाददाता

असार ३०, २०८३

धादिङ । पहिरोको जोखिम भएपछि पृथ्वी राजमार्गमा रातभरि रोकिएका सवारीसाधन बिहानबाट खुलेका छन् । रातभरि जाममा रहेका सवारीसाधन अहिले बाहिरिने र भित्रिने क्रम सुरु भएपछि पृथ्वीराजमार्गमा सवारीको चाप बढेको छ ।

रातीको समयमा पहिरो जान सक्ने जोखिम देखिएकाले जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार साँझ सूचना जारी गरी सवारी आवागमनमा रोक लगाएको थियो ।

रोकिएका सवारीहरुलाई अहिले गन्तव्यतर्फ पठाइदैछ । ट्राफिक प्रहरी ठाउँ ठाउँमा खटिएकाले सबै सवारीसाधन केही समयमा ‘क्लियर’ हुने ट्राफिक प्रहरीले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छः सभापति लामिछाने

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

यो पनि पढ्नुहोस
सम्बाददाता