राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट
राष्ट्रिय समाचार समिति

असार ३२, २०८३

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न वार्ता टोली गठन

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति