चितवन। जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा उक्त मल बिक्री भएको हो । शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0