सुनचाँदीको मूल्य वृद्धि
राष्ट्रिय समाचार समिति

साउन ६, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको छ ।

हिजो प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३७० निर्धारण भएको थियो ।

No data was found

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

सौर्य ऊर्जा र विद्युत् भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे

जलवायुबारे सङ्कल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता गरिएको होः सभापति थापा

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति