मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको सपथ
राष्ट्रिय समाचार समिति

श्रावण १९, २०८३

बागमती। बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उहाँलाई सपथ ग्रहण गराउनुभएको हो । मन्त्री बज्राचार्य हाम्रो नेपाली पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई आजै मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छः परराष्ट्रमन्त्री

राष्ट्र निर्माणमा नेपाली सेनासँगको सहकार्य अपरिहार्य छ स् सांसद पाण्डे

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति