बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
राष्ट्रिय समाचार समिति

श्रावण २५, २०८३

चितवन। महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा
एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

माडी जाने सडकको झाडी सफाइ गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति