राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत
राष्ट्रिय समाचार समिति

श्रावण २५, २०८३

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष २०८२÷८३ को प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन’

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग

आदिवासी जनजातिको सीप र संस्कृतिमा लगानी गरे देशको अर्थतन्त्र सुदृढ हुन्छ: सांसद क्षितिज थेवे

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति