विजय थापाको निर्देशनमा ‘आँसु बिक्ने सहर’ आएको छ
पाविलन्युज

भदौ ४, २०८३

धादिङ। गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको र एबी राउतको प्रस्तुतीमा बनेको नयाँ आधुनिक गीत ‘आँसु बिक्ने सहर’  विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् भने प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। यो गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोतर्फ भने गायक विजय थापा स्वयम्‌को निर्देशन रहेको छ। भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ। ओम प्रसाईंको छायांकन, सम्पादन र कलरिङ रहेको यस भिडियोमा उर्मिला लामाको शृंगार र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ। एम राउत प्रस्तुतीमा यो गित बनेको छ ।

No data was found

सार्वजनिक भएसँगै गीतलाई युट्युबमा दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

विजय थापाको निर्देशनमा ‘आँसु बिक्ने सहर’ आएको छ

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
पाविलन्युज