मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने
राष्ट्रिय समाचार समिति

भदौ ५, २०८३

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिव रामकुमार पौडेल आज जारी गर्नुभएको सूचनामा जनाइएको छ ।
थापा मगरलाई  बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियोे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति