सुनचाँदीको मूल्य घट्यो
राष्ट्रिय समाचार समिति

भदौ ९, २०८३

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य  रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार  सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने  निर्णय

राष्ट्रियसभाः समसामयिक विषयमा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

सुनचाँदीको मूल्य घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति