मलेखु सहित धादिङको तीन पुल बगायो, गल्छी, जिन्टेटार र मासटारको पुल यतिबेलासम्म सुरक्षित
पाविलन्युज

भदौ १०, २०८३

धादिङ । रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी आउने गजुरी गाउँपालिका-२ र सिद्दलेक-६ जोड्ने फुर्केखोला पुल बगाएको छ।

गजुरी-५ र सिद्दलेक-७ घाटबेसीको पुल, गजुरी-६ र सिद्दलेक-७ जोड्ने जरेखेतको पुल बगाएको छ ।

त्रिशुली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी-६ बैरेनीबजार जलमग्न भएको छ ।

No data was found

बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।
गल्छी, जिन्टेटार र मासटारको पुल यतिबेलासम्म सुरक्षित छ । बाढीको क्षतिको विवरण आउन बाकी रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने

मलेखु सहित धादिङको तीन पुल बगायो, गल्छी, जिन्टेटार र मासटारको पुल यतिबेलासम्म सुरक्षित

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

उच्च सतर्कता अपनाउन मन्त्री श्रेष्ठको आग्रह

बाढीले बगायो धादिङबेसी–फुर्केखोला जोड्ने पक्की पुल

यो पनि पढ्नुहोस
पाविलन्युज