धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषबाट आज विहान गोसाइकुण्ड जान छुटेको बस सम्पर्कविहिन बनेको छ ।
साङ्कोष निवासी छविलाल श्रेष्ठले चलाएको बा ५ ख १२५० नम्बरको बस सम्पर्कमा नआएको हो ।
धादिङबेसीबाट विहान छ बजे छुटेको थियो । बसमा चालकसहित २९ जना सवार रहेको बुझिएको छ ।
बसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३, ९, १२ र सिद्दलेक वडा नम्बर १ का स्थानीय सवार छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0