धादिङबाट गोसाइँकुण्ड जानेक्रमना सम्पर्कबिहीन बसमा को-को छन् ? (नामावली सहित)
पाविलन्युज

भदौ १०, २०८३

धादिङ । धादिङको साँङ्कोषबाट रसुवाको गोसाइँकुण्ड गएको बस सम्पर्क बिहीन बनेको छ । बसमा चालक सहित २९ जना छन् । आज बिहान करिव ६ बजे धादिङबेसीबाट हिडेको थियो ।

नीलकण्ठ-१२ का
द‌याराम लम्साल, सीता लम्साल
ठाकुर लम्साल, सारदा लम्साल
प्रकाश लम्साल, इन्दिरा लम्साल

नीलकण्ठ-९ का
राम लम्साल, जानुका लम्साल
कृष्ण प्रसाद खनाल, राधिका खनाल
रामचन्द्र खनाल, भगवती खनाल,
शिवहरी लम्साल,गायत्री लम्साल
नारायण प्रसाद लम्साल, सीता लम्साल,
राजन लम्साल, न्याउरी लम्साल

No data was found

सिद्धलेक-१ का
हरी प्रसाद सिलवाल, बिन्दा सिलवाल,
घनश्याम भट्ट, कल्पना भट्ट,

नीलकण्ठ-३ का
सीता तिवारी, तुल्सी तिम्ल्सिना, ईश्वरी तिम्ल्सिना, नीलकण्ठ(१२ का बस चालक छबिलाल श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4

ताजा खबर

सम्पर्कविहीन मध्ये प्रकास लम्सालले फोनमा भनेका थिए– हामी बाढीमा फस्यौं, बालबच्चा हेरिदिनू भन्दाभन्दै फोन काटियो..

पुल बगाएपछिको मलेखु र बिहानी पम्प आसपासको अवस्था (फोटोकथा)

धादिङबाट गोसाइँकुण्ड जानेक्रमना सम्पर्कबिहीन बसमा को-को छन् ? (नामावली सहित)

धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको बस सम्पर्क विहीन

यो पनि पढ्नुहोस
पाविलन्युज