बाढीको प्रभाव र क्षतिबारे सभामुखद्वारा छलफल
राष्ट्रिय समाचार समिति

भदौ ११, २०८३

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, बाढीबाट भएको जनधनको क्षति तथा सङ्घीय संसद् र संसद् सचिवालयका कामकारबाहीमा पर्न सक्ने प्रभावका बारेमा छलफल गर्नुभएको छ ।

सभामुख अर्यालले आज सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव, राष्ट्रियसभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलमा सभामुख अर्यालले विपद्को यस घडीमा संसद् सचिवालयबाट गर्न सकिने सहयोग, आवश्यक समन्वय तथा प्रभावित क्षेत्रमा सहजीकरणका लागि सचिवालयलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रसुवा बाढी: धादिङ रुबीभ्यालीका १५ जना अझै सम्पर्कविहीन (नामावली सहित)

विपद्पछिको पहिलो प्राथमिकता : उद्धारसँगै थप क्षती रोक्नुपर्छ

बाढी प्रभावित ७० जनालाई लायन्स क्लब अफ धादिङ मण्डलीको राहत

छिनभरमै सम्पर्कविहीन धादिङका १२ दम्पती अझै बेखबर, गाउँमा सन्नाटा

गंगाजमुनाका मात्रै १५ जना सम्पर्कविहीनः खोजतलास र उद्धारका लागि गाउँपालिकाको अपिल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति