धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित राधिका होटलको अपोजिट बगरमा सेफ भेटिएको छ । सुन पसल वा बैंकको सेफ हुन सक्ने अनुमान गरिएको छ । साढे २ फिट जती उचाई र साढे २ फिट जति नै लम्बाईरहेको सेफ निकाल्ने प्रयास भईरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0