भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन
पाविलन्युज

भदौ १७, २०८३

काठमाडौं । भोटेकोशी-त्रिशूलीको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परेका १११३ जनाको शव फेला परेको हो।

फेला परेका शवहरूमा ३१ जना बालकको, ४४ जना बालिका, २२४ जना महिला, ३९५ पुरूष र लिंग पहिचान नभएका ४२३ जना छन्।

No data was found

तीमध्ये ९५ वटा शवको सनाखत भई परिवारलाई हस्तान्तरण भइसकेका छन् भने ९११ जनाको पहिचान हुन सकेको छैन।

सम्पर्कविहीन हुनेमा ४ हजार २७५ जना नेपाली र ५८३ जना विदेशी नागरिक छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस
पाविलन्युज