धादिङका बाढी प्रभावित पालिकालाई एक करोड ८० लाख निकासा
सम्बाददाता

भदौ १७, २०८३

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङका चार स्थानीय तहका लागि सरकारले एक करोड ८० लाख रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गल्छी गाउँपालिकालाई सबैभन्दा बढी ६० लाख रुपैयाँ निकासा गरिएको छ भने सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाका लागि ४०/४० लाख रुपैयाँ छुट्याइएको छ ।

यसअघि भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएलगत्तै सरकारले धादिङका लागि प्रारम्भिक उद्धार तथा राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार

बेनिघाटले आइतबार पनि विद्यालय संचालन गर्ने

भोटेकोसी बाढी प्रभावितका लागि हिमालयन हेल्थकेयर नेपालद्वारा २२ लाखको सहयोग

मलेसियामाथि नेपालको जित

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

यो पनि पढ्नुहोस
सम्बाददाता