धादिङका मुस्लिम समुदायले दियो बाढी पीडितका लागि प्रधानमन्त्री कोषमा १ लाख ३४ हजार
सम्बाददाता

भदौ १७, २०८३

धादिङ । भोटेकोसी बाढी प्रभावितहरुको राहत, खोज तथा उद्दार लागि धादिङका मुस्लिम समुदायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३४ हजार सहयोग गरेको छ ।

पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल सरकारको ुप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषुको खातामा सोझै दाखिला गरेको हो ।

धादिङ मुस्लिम समुदाय र मदरसा हनफिया रजवियाको संयुक्त पहलमा संकलन भएको रकम कोषमा जम्मा गरिएको हो ।

No data was found

वित्तीय पारदर्शिता कायम राख्न तथा सम्पूर्ण दाताहरुलाई धन्यवाद दिँदै उनीहरुले आधिकारिक विज्ञप्ति र बैंक भौचर समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार

बेनिघाटले आइतबार पनि विद्यालय संचालन गर्ने

भोटेकोसी बाढी प्रभावितका लागि हिमालयन हेल्थकेयर नेपालद्वारा २२ लाखको सहयोग

मलेसियामाथि नेपालको जित

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

यो पनि पढ्नुहोस
सम्बाददाता